श्रब्य-दृश्य सामग्री

रास्ट्रीय धान दिवस २०८१ तथा असार १५ को शुभकामना

रास्ट्रीय धान दिवस २०८१ तथा असार १५ को शुभकामना

हाई हिमालयन अर्गानिक प्रा. लि.ले उत्पादन गरि बजारमा ल्याएका प्रांगारिक जीवाणु मलले कषिको उत्पादन तर्फका सबै समस्याको एउटै समाधान दिने भएकाले यो सम्भव भएको हो । सबै नेपाली किसान, कृषि उध्यमी र उपभोक्तालाई हार्दिक बधाई एवं शुभकामना ।